नेप्सेमा एक कम्पनीको ९५ लाख कित्ता हकप्रद शेयर सूचीकृत « Arthapath.com
२८ मंसिर २०७९, बुधबार

नेप्सेमा एक कम्पनीको ९५ लाख कित्ता हकप्रद शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । बुधबार राधी विद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १४७.५२ प्रतिशत बराबरको कुल ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद शेयर सूचीकृत गराएको हो ।

उक्त शेयर बिहिबार अर्थात मंसिर २९ गते बाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्