दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका शेयरधनी भए मख्ख « Arthapath.com
२९ मंसिर २०७९, बिहीबार

दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका शेयरधनी भए मख्ख



काठमाडौं । साताको पाँचौ तथा अन्तिम कारोबारको दिन समेत शेयर बजारमा सुधार आउनेको सकेको छैन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४८ अकंले घटेर १८८२.६० बिन्दुमा बन्द भएको छ ।

बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँको कारोबार भएको छ ।

आज २ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेकोछ । आज रुरु जलविद्युत प्रयोजना र इस्र्टन हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

साथै, माउन्टेन इर्नेजि नेपालको ७.६१ प्रतिशत, धौलागिरी लघुवित्तको ४.०२ प्रतिशत, सिन्गटी हाइड्रो इर्नजीको २.२७ प्रतिशत र खप्तड लघुवित्तको २ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्