सोमबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
४ पुष २०७९, सोमबार

सोमबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.८३ अकंले बढेर १८५८.८९ बिन्दुमा बन्द भएको छ ।

सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता शेयर किनबेच हुदाँ ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँको कारोबार भएको छ ।

आज इस्र्टन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर आज ७.९७ प्रतिशतले घटेको हो ।

साथै, ग्लोबल आइएमई ब्यालेचड् फण्ड १ को ७.७२ प्रतिशत, फरवार्ड लघुवित्तको ६.७६ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ६.०४ प्रतिशत र बुद्धि भुमि नेपालको ५.६४ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्