मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
५ पुष २०७९, मंगलवार

मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । शेयर बजार धेरै दिन पछि सुधार तिर लम्किएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.२२ अकंले बढेर १८७३.११ बिन्दुमा बन्द भएको छ ।

मंगलबार पूँजी बजामरमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच हुदाँ ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सनराइज ब्लूचिप फण्डका इकाइधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ४.६७ प्रतिशतले घटेको हो ।

गरिमा डिबेञ्चर २०८५ को २.५१ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सको २.५१ प्रतिशत, लिबेट्री इर्नजीको २.३९ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्