नेप्सेमा नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयर मूल्य समायोजन « Arthapath.com
३ बैशाख २०८०, आईतवार

नेप्सेमा नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीको आज सेयर बजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयरमूल्य १ हजार ४ सय ३५ रुपैयाँको आधारमा नेप्सेमा १५ प्रतिशत बोनु सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य १ हजार २ सय ४७ रुपैयाँ ८३ पैसा गरेको छ ।

अब कम्पनीको सेयर सोमबार (वैशाख ४ गते) दोस्रो बजारमा कारोबार आउनेछ ।


प्रतिक्रिया दिनुहोस्