नेप्सेमा एक कम्पनीको ८.५० प्रतिशत बोनस सेयर सूचीकृत « Arthapath.com
४ असार २०८०, सोमबार

नेप्सेमा एक कम्पनीको ८.५० प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सूचीकृत भएको हो ।

कम्पनीले ८.५० प्रतिशत बोनस बापत २४ लाख ७१ हजार ८९४.४२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्