सकियो सर्वोत्तम सिमेन्टको थप २४ लाख कित्ता सेयरको लकइन अवधि « Arthapath.com
६ आश्विन २०८१, आईतवार

सकियो सर्वोत्तम सिमेन्टको थप २४ लाख कित्ता सेयरको लकइन अवधि



काठमाडौं । ।सर्वोत्तम सिमेन्ट लिमिटेडको संस्थापक लगानीकर्ताका लागि बाँडफाट भएको सेयरको लकइन अवधि सकिएको छ ।

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरेको २४ लाख कित्ता सेयरको लक इन अवधि शनिबार अर्थात् असोज ५ गते सकिएको हो । अवधिसकिएसँगै उक्त सेयर अब कारोबारका लागि योग्य भएको छ ।


प्रतिक्रिया दिनुहोस्