सिटिजन बैंकको ५६ लाख ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२ श्रावण २०८३, शनिबार

सिटिजन बैंकको ५६ लाख ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । सिटिजन बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधवार बैंकको ४ प्रतिशत बापतको बोनस सेयर सूचीकृत भएको हो ।

बैंकको ५६ लाख ८० हजार ३८९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । उक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्