निषेधाज्ञाको आठौँ दिन यस्तो छ काठमाडौंको अवस्था (तस्विरसहित) « Artha Path
११ भाद्र २०७७, बिहीबार

निषेधाज्ञाको आठौँ दिन यस्तो छ काठमाडौंको अवस्था (तस्विरसहित)



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसंगै उप्रत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाईएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर आएपछि कारवाही गरिने भएको छ ।

काठमाडौंमा भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा लगाईएको हो भने एक साता थप गर्दै १७ गतेसम्म निषेधाज्ञा बढाएको हो ।

निषेधाज्ञा जारी गरेको आज आठौँ दिन हो ।


प्रतिक्रिया दिनुहोस्