सेती प्रादेशिक अस्पतालमा पीसीआर प्रयोगशालाको उद्घाटन « Arthapath.com
२७ श्रावण २०७७, मंगलवार

सेती प्रादेशिक अस्पतालमा पीसीआर प्रयोगशालाको उद्घाटन



काठमाडौं । मुख्यमन्त्री त्रिलोचन भट्टलले मंगलवार सेती प्रादेशिक अस्पताल धनगढीमा स्थापना गरिएको पीसीआर प्रयोगशालाको उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले कोरोना रोकथाम र नियन्त्रणका लागि सबैको साथ र सहयोग आवश्यक भएको बताए । सेती प्रादेशिक अस्पतालमा सीटी स्क्यान, एमआरआई लगायतका सुबिधा थप गरिने समेत जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्