टिकटकमा पनि ओलीको ‘डेब्यु’ « Arthapath.com
१५ मंसिर २०७७, सोमबार

टिकटकमा पनि ओलीको ‘डेब्यु’



काठमाडौं । सामाजिक सञ्जालका सबै माध्यममा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमा पनि ‘डेब्यु’ गरेका छन् । उनले चार दिनअघि टिकटक अकाउन्ट खोलेका छन् । केपी शर्मा ओली अफिसियल नामको भेरिफाइड टिकटक अकाउन्टमा आजसम्म एउटा मात्र भिडियो पोस्ट भएको छ । उनलाई यो समाचार तयार पार्दासम्म ६ हजार ७७१ जनाले फ्लो गरेका छन् भने उनको भिडियोलाई २३ हजार भन्दा बढिले लाइक गरेका छन् ।

@kpsharmaoli_official

We are working on service integration digitalnepal

♬ original sound – We support Nepal – KP Sharma Oli


प्रतिक्रिया दिनुहोस्