यूनियन हाइड्रोपावरको संचालकमा विष्णु प्रसाद गौतम नियुक्त « Arthapath.com
२५ बैशाख २०७९, आईतवार

यूनियन हाइड्रोपावरको संचालकमा विष्णु प्रसाद गौतम नियुक्त



काठमाडौं । यूनियन हाइड्रोपावर लिमिटेडले संचालकमा विष्णु प्रसाद गौतमलाई नियुक्त गरेको छ ।

बैशाख ८ गते बसेको संचालक समितिको निर्णय बमोजिम बैशाख २३ गते बसेको बिशेष साधारण सभाले संचालक विष्णु प्रसाद पाण्डेका राजीनामा स्वीकृत गर्दै उक्त पदमा शेयर होल्डर गौतमलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्