विमानस्थलबाट ५ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

विमानस्थलबाट ५ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ



काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ५ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ गरेको छ ।

विमानस्थल प्रहरी कार्यालयले चिनियाँ नागरिक राहदानी नम्बर इजे०२४८१३१ का ३६ झाङ लिलाई पक्राउ गरेको महानगरीय प्रहरीले जनाकारी दिएका हो ।

हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्