७ श्रावण २०८३, बिहिबार

बुटवल पावरले चयन गर्यो ३ जना संचालक



काठमाडौं । बुटवल पावर कम्पनीको संचालक चयन गरेको छ । कम्पनी तीन जना संचालकहरू नियुक्त गरेको हो ।

कम्पनीको पुष ३० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाले संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट दिनेश हुमागाई र वीणा राणालाई निर्वाचित गरेको हो । साथै सोही सभाले स्वतन्त्र सञ्चालकमा तीर्थमान शाक्यलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्