एनआईसी एशिया बैंकको एटिएम मेसिन बन्द हुने
काठमाडौं । एनआईसी एशिया बैंकका एटिएम बन्द हुने भएक छन् । बैंकका एटिएम मेसिन शनिबार विहान २ बजेदेखि बन्द हुने बैंकले जानकारी दिएको छ ।
बैंकले एक सूचना जारी गर्दै बैंकर्का एटिएम मेसिन बाट हुने सञ्चालन हुने सम्पूर्ण सेवाहरु प्राविधिक कारण बैशाख १७ गते शनिवार विहान २ बजेदेखि विहान ६ बजेसम्म बन्द रहेन छन् ।
यसबाट ग्राहकलाई पर्न जाने असुसविधा प्रति बैंकले क्षमा मागेको छ ।