काठमाडाैँ । गत असोज ९ देखि ११ गतेसम्म लगातार परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी बागलुङमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। लगातारको बाढीपहिरोले ग्रामीण बस्तीहरूमा ठूलो मानवीय क्षति पुर्याएको छ। घटना घटेको केही दिन बितिसक्दा पनि उद्धार र खोजी कार्य जारी रहेको छ भने लगातार थपिने मानवीय क्षतिको