काठमाडौं । मेरोअटो राइड ४.० (चौथो संस्करण) असोज १६ गते (शुक्रबार) आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंदेखि ऐतिहासिक गोरखा दरवारसम्म राइड आयोजना गर्न लागेको हो । नेपाल टुरिजम बोर्डबाट बिहान ८ बजे सुरू हुने राइड सितापाइला–धार्के–गल्छी–मुग्लिन–आबुखैरेनी हुँदै गोरखा पुगेर समापन हुनेछ । राइडका दौरान