अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

खल्तीको सिईओमा विनय खड्का नियुक्त

काठमाडौं । खल्तीको सिईओमा विनय खड्का नियुक्त भएका छन् । नेपालको एक अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक (पी.एस.पी), ’खल्ती’ ले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको घोषणा गरेको छ । २७ वर्षको उमेरमा सिइओ पदभार लिएका उनी नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ भएका हुन आफ्नो क्यारियरमा