काठमाडौं । नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासगं दिगो बैंकिङ्ग अन्तर्गत उधमशीलता विकास र वित्तीय पहुचको लागि समझदारी समेत गरेको छ । दार्मा गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङ्गका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिकाको