काठमाडौं । श्री राज देवी इन्टरनेशनलले भोलाभेला नामक नँया किटाणुनाशक उत्पादन नेपाली बजारमा ल्याएको छ । श्री राज देवी इन्टरनेशनल प्रा लिले नेपाली बजारमा भोलाभेला नामक नँया किटाणुनाशक उत्पादनको बिक्रि वितरण सुरु गरेको हो । “रसियास्थित जेएससी कन्सर्न मानीटद्वारा उत्पादित भोलाभेल कोरोना सार्स, हेपाटाइटिस ए. बी. सी. इ. र एचआइभी