काठमाडौं । खराब कर्जा बढेसंगै फाइनान्स कम्पनीहरुको नाफा प्रभावित भएको छ । अधिकांश फाइनान्स कम्पनीहरुको नाफमा भारी गिरावट आएको छ । सूचीकृत १४ वटा फाइनान्स कम्पनीहरुको नाफा ६८ प्रतिशतले घटेको छ । ती कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । तर,