काठमाडौं । नेपाली अटोमोबाइल व्यवसाय करिब ठप्प जस्तै छ । विगत करिब ९ महिनादेखि नै यो व्यवसाय संकटमा परेको छ । सरकारले गत वैशाख १३ गतेदेखि निजी प्रयोजनका कार, जिप भ्यान र १५० सिसी भन्दा माथिका दुई पाङ्ग्रे सवारी साधनामा प्रतिबन्ध लगाएको थियो । जुन मंसिर मसान्तसम्मका लागि अझै कायम