लेभनिङ्ग इलेक्ट्रिक स्कुटर किन्दा १ लाखसम्म छुट ! « Arthapath.com
२९ भाद्र २०७९, बुधबार

लेभनिङ्ग इलेक्ट्रिक स्कुटर किन्दा १ लाखसम्म छुट !



काठमाडौं । ईभी नेपाल मोटर्सले लेभनिङ्ग इलेक्ट्रिक स्कुटर खरिदमा विशेष अफर ल्याएको छ । बज्र ग्रुप अन्तर्गतको कम्पनीले लेभनिङ्ग सफर दसैँतिहारमा डबल’ अफर ल्याएको हो ।

योसंगै अब घरमै बसेर एसएमएस EVNEPAL1111 and send it to 35001 बाट १ लाखसम्म छुट पाउन सकिनेछ ।

कम्पनीको अनुसार शोरुम गएर दिइएको कोडमा एसएमएस गरेर फेरि छुट पाउन सकिनेछ । यसमा २ चोटी एसएमएसमार्फत डबल छुट पाउन सकिनेछ । जसमा ७ हजारदेखि ५ रुपैयाँ लाखसम्म छुट रकम म्यासेजमा आउनेछ र म्यासेजमा आएको रकम हेरेर स्कुटर किन्दा कम्पनीले छुट दिनेछ ।

यसका साथै नबिल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिनेछ । यसका साथै कुनै पनि पेट्रोल बाइकसँग सजिलै एक्सचेन्ज गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्