माछापुछ्रे बैंकले मंगलवार देशभरिका ३० बढि शाखा खुला गर्ने (तालिका सहित) « Arthapath.com
२४ चैत्र २०७६, सोमबार

माछापुछ्रे बैंकले मंगलवार देशभरिका ३० बढि शाखा खुला गर्ने (तालिका सहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । सोमवारको मन्त्रीपरिषदको निर्णयले लकडाउन बैशाख ३ गतेसम्म थप्ने निर्णय गरेको छ । यो समयमा अत्याश्यक बार्यालयबाहेक अन्य सबै कार्यालय बन्द गर्न सरकारले आग्रह गरेको छ । तर बैंक तथा वित्तीय संस्थाहरुलाई भने आवश्यक सुरक्षा अपनाएर कार्यालय सञ्चादन गर्न आग्रह गरेको छ ।

लकडाउनको समयमा माछापुछ्रे बैंकले मंगलावार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने भएको छ ।

सातै प्रदेशका विभिन्न शाखाहरु सुचारु गर्ने बैंकले जानकारी दिएको छ । माछापुछ्रे बैंकले सोमवार देशभरिका करिव ३० भन्दा बढि शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्