माछापुछ्रे बैंकले शुक्रवार २९ शाखा खुला गर्दै, हेर्नुहोस्(तालिकासहित) « Arthapath.com
५ बैशाख २०७७, शुक्रबार

माछापुछ्रे बैंकले शुक्रवार २९ शाखा खुला गर्दै, हेर्नुहोस्(तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । माछापुछ्रे बैंकले शुक्रवारदेशभरिका २९ बढि शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्