लक्ष्मी बैंकले विहिवार ५१ बढि शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
१८ बैशाख २०७७, बिहीबार

लक्ष्मी बैंकले विहिवार ५१ बढि शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । लक्ष्मी विकास बैंकले विहिवार देशभरिका ५१ बढि शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्