महालक्ष्मी विकास बैंकको नयाँ शाखा सिराहाको गोलबजारमा « Arthapath.com
९ आश्विन २०७७, शुक्रबार

महालक्ष्मी विकास बैंकको नयाँ शाखा सिराहाको गोलबजारमा



काठमाडौं । महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यले नयाँ शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ ।

यसै क्रममा बैंकले२०७७ आश्विन ०९ गते शुक्रबारदेखि सिराहाजिल्लाको, गोलबजार नगरपालिका वडा नम्बर ४,गोलबजारमा नँया शाखा कार्यालय विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ ।


उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १ सय ३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्