मेगा बैंकको शेयर नेप्सेमा सूचिकृत « Arthapath.com
३ माघ २०७८, सोमबार

मेगा बैंकको शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । मेगा बैंकको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । आज सोमबार नेप्सेमा १० प्रतिशत हकप्रद शेयर सुचिकृत भएको हो।
बैंकको १० प्रतिशतले हुने १ करोड ४६ लाख ५४ हजार ९ सय ६४.९५७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ ।


प्रतिक्रिया दिनुहोस्