भदौ २४ गतेदेखि पचालझरना शाखा स्थानान्तरण गर्दै नबिल बैंक « Arthapath.com
२२ भाद्र २०७९, बुधबार

भदौ २४ गतेदेखि पचालझरना शाखा स्थानान्तरण गर्दै नबिल बैंक



काठमाडौं । नबिल बैंकले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकको कालिकोट जिल्लाको पचालझरना शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो ।

बैंकले पचालझना गाउपालिका–४ रहेको शाखा कार्यालय हालको स्थानबाट २ किलोमिटर पर स्थानान्तर भई नयाँ परिसरबाट सेवा प्रदान गर्न लागेको हो ।

एक सूचना निकाल्दै उक्त शाखा कार्यालय भदौ २४ गतेदेखि सुचारु हुने बैंकले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्