गरिमा विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
२१ पुष २०७९, बिहीबार

गरिमा विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो ।

बैंकले हेट अफिसरमा ७ जना र क्लक्टर कार्यालय काठमाडौं, पोखरा, वालिङ, नारायणी, बुटवल, इटहरी, लालबन्दी र कोहलपुर क्षेत्रका लागि समेत विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । जसका लागि शैक्षिक योग्यता प्लस टु उत्तिर्णदेखि स्नातकोत्तर तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा अनुभवि कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ ४ गते भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्