ज्योति विकास बैंकको १ लाख ६८ हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ? « Arthapath.com
१० असार २०८०, आईतवार

ज्योति विकास बैंकको १ लाख ६८ हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने लागेको छ । बैंकले संस्थापक समुहको तर्फबाट १ लाख ६८ हजार ४९७ कित्ता सेयर बिक्री गर्ने लागेको हो । बैंकले खरिद मूल्य प्रतिकित्ता १२६ रुपैयाँ तोकेको छ ।

इच्छुक संस्थापक सेयरधनी अथवा जो कोही योग्य व्यक्ति,कम्पनी,संघ संस्थालेहरुले अवश्यक कागजात संकलन गरी असार १० गते देखि १७ गते सम्ममा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी प्रति कित्ता के कति रेटमा खरिद गर्ने तापसलमा उल्लेखित शर्तहरुको अधिनमा रहि पेश गनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्