ग्लोबल आइएमई बैंकको सेयर बिक्रीमा « Arthapath.com
१२ असार २०८०, मंगलवार

ग्लोबल आइएमई बैंकको सेयर बिक्रीमा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री गर्ने लागेको हो ।

सेयर खरिद गर्ने चाहाने इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी आजको मितिबाट ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्