कर्णाली डेभलपमेन्ट बैंकको सीइओमा निरज बिक्रम शाह नियुक्त « Arthapath.com
१५ असार २०८०, शुक्रबार

कर्णाली डेभलपमेन्ट बैंकको सीइओमा निरज बिक्रम शाह नियुक्त



काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज बिक्रम शाहलाई नियुक्त गरेको छ ।

कम्पनीको संचालक समितिको बैठकले शाहलाई सीइओमा नियुक्त गरेको छ । बैंकिङ क्षेत्रमा राम्रो अनुभव रहेका शाहलाई सीइओ नियुक्त पश्चात थप उर्जा मिल्ने विश्वास बैंकले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्