सहकारी पीडितः सडकमै खाना खादैं, चर्का घाम नै ओत « Arthapath.com
५ श्रावण २०८०, शुक्रबार

सहकारी पीडितः सडकमै खाना खादैं, चर्का घाम नै ओत



काठमाडौं । सहकारी पीडितहरु लामो समयदेखि आन्दोलित छन् । पीडितका केही समूहहरु अहिले पनि माईतीघरमा आन्दोलनरत छन् ।

आन्दोलनरत पक्षले आज सडकमै खाना खाएका छन् । देशका विभिन्न जिल्लाका सहकारी पीडितहरू काठमाडौंमा सडकमै सुति रहेका छन् । न्याय माग्दै विरोध प्रदर्शन गरी रहेका पिडित माइतीघरमा सडकमै खाएर सडकमै सुत्दै गरेका गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्