लक्ष्मी लघुवित्तको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त « Arthapath.com
३२ जेष्ठ २०८०, बिहीबार

लक्ष्मी लघुवित्तको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त



काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सुरज श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीले जेठ ३१ गते बसेको सत्तचालक समितिको बैंठले रिक्त रहेको स्वतन्त्र पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्