चर्किदैं लघुवित्त विरोधि आन्दोलन, ऋणीहरुको काठमाडौंमा प्रदर्शन « Arthapath.com
७ श्रावण २०८०, आईतवार

चर्किदैं लघुवित्त विरोधि आन्दोलन, ऋणीहरुको काठमाडौंमा प्रदर्शन



काठमाडौं । आइतबार काठमाडौंमा लघुवित्त तथा अन्य वित्तीय संस्थाको ऋणमा परेका सर्वसाधारणले प्रदर्शन गरेका छन् । शनिबार राष्ट्र बैंक अगाडि प्रदर्शन गरेका सर्वसाधारणले आज काठमाडौंका सडकमा आन्दोलन गरेका हुन् ।

लघुवित्तको चर्को ब्याजका कारण ऋण तिर्न नसकेको, आफूहरुको जायजेथासमेत धरापमा परेको भन्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् ।उनीहरुले लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने, बैंकको बाउन्स चेक रद्द गर्नुपर्ने माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस्