आरएसडिसी लघुवित्तको ५ हजार ४३४ कित्ता सेयर बिक्रीमा « Arthapath.com
८ श्रावण २०८०, सोमबार

आरएसडिसी लघुवित्तको ५ हजार ४३४ कित्ता सेयर बिक्रीमा



काठमाडौं । आरएसडिसी लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी कृष्ण प्रसाद बस्यालको नाममा रहेको ५ हजार ४३४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्नको लागि संस्थापक सेयरधनी र इच्छुक जो कोही व्यक्ति संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ७ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड नक्साल काठमाडौं अथवा कम्पनीको रजिष्टर्ड कार्यालय बुटवलमा आइपुग्नेगरी अवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्