महिला लघुवित्तका सेयरधनीहरुको पनि हात रित्तो, यो वर्ष लाभांश नबाँड्ने
काठमडौं । महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुको हात रित्तो बनाएको छ । यो वर्ष कम्पनीले कुनै पनि लाभांश नबाँड्ने भएको हो ।
कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।