राष्ट्र बैंकको सह प्रवक्ताको जिम्मेवारीमा मुक्तिनाथ सापकोटा « Arthapath.com
२५ भाद्र २०८०, सोमबार

राष्ट्र बैंकको सह प्रवक्ताको जिम्मेवारीमा मुक्तिनाथ सापकोटा



काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ ३० गतेसम्मका लागि सह प्रवक्ताको जिम्मेवारी निर्देशक मुक्तिनाथ सापकोटालाई दिएको छ ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकरण भट्ट र सह प्रवक्ता डा. डिल्लीराम पाख्रेल कार्यालयको कामको शिलशिलामा मुलुक बारिह रहने हुदाँ सो अवधिसम्मको लागि सापकोटालाई सह प्रवक्ताको जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्