ट्रेडिङ्ग « Arthapath.com
२ पुष २०७८, शुक्रबार

ट्रेडिङ्ग

प्रोग्रेशिभ फाइनान्सको लाभांश घोषणा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । फाइनान्सको पौष १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । फाइनान्सले हाल कायम चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँको ७ प्रतिशत अर्थात ५ करोड ६० लाख ७ हजार