ट्रेडिङ्ग « Arthapath.com
७ पुष २०७८, बुधबार

ट्रेडिङ्ग

नेप्सेमा ४ कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पुस ७ गते, बुधबार) विभिन्न ४ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बुधबार नेप्सेले एमएमबि बैंक, नेपाल एसबिआई बैंक, छिमेक लघुवित्त र गणपति लघुवित्तको शेयरमूल्य समायोजन गरेको गरेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य