ट्रेडिङ्ग « Arthapath.com
२६ मंसिर २०७८, आईतवार

ट्रेडिङ्ग

नेप्से ओरालो यात्रामा, ८८ अंक्ले घटेर परिसूचक २३६१ अंकमा आइपुग्यो

काठमाडौँ । नेप्से निरन्तर रूपमा ओरालो लागिरहेको छ । साताको पहिलो दिन आज आइतबार पनि बजार ८८ अङ्कले घटेको छ । यस दिन बजार घटेर सबै समूह राताम्मे भएको हो । आज बिहान २४४६.१० अंकमा खुलेको बजार दिनभर ८५ अङ्कले ओरालो लागेर २३६१ अंकमा आइपुगेर बजार बन्द भएको छ । नेप्से