काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ आज (जेठ ३० गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार मंगलबार दिउँसो ४ बजे आफ्नै कार्यालयमा बाँडफाँट हुने भएको हो । कम्पनीको आइपीओमा मागभन्दा १४.८९ गुणा बढीले आवेदन दिएका छन् । आइपीओमा ११ लाख ६५ हजार ५२६ जनाले