काठमाडौं । सुपर माई हाइड्रोपावर लिमिटेडकोे आइपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलमा बाँडफाँट गरेको छ । कुल १३ लाख २२ हजार ४ सय ९२ जना आवेदकबाट १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्द