७ श्रावण २०८३, बिहिबार

हाईड्रो

छुट्नु होला है ! कालिञ्चोक दर्शनको आइपीओमा आवेदन दिने आज अन्तिम मौंका

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा आवेदन दिने आज (मंसिर २८ गते) अन्तिम दिन रहको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड २० लाख रुपैयाँ बराबरको १