काठमाडौं । लक्ष्मी सनराइज बैंकले अपर सेती जलविद्युत निर्माणको लागी कर्जा लगानी गर्ने भएको छ । कास्की जिल्ला स्थित सेती नदीमा २० मे.वा. क्षमताको मथिल्लो सेती खोला जलविद्युत आयोजना निमार्ण गर्न लक्ष्मी सनराइज बैंकले आज ऋण सम्झौता गरेको हो । सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ । यो