७ श्रावण २०८३, बिहिबार

हाईड्रो

४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ का लागि जुट्यो लगानी, एनएमबी बैंक र एचआईडीसीएलले साढे ७ अर्ब लगानी गर्ने

काठमाडौं । ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनामा निर्माणका लागि लगानी जुटेको छ । आयोजनामा एनएमबी बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ७ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । एनएमबी बैंकले ४ अर्ब ४० करोड रुपैयाँ र एचआईडीसीएलले ३ अर्ब