उद्योग /बाणिज्य « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

उद्योग /बाणिज्य

“मेक इन नेपाल–स्वदेशी” अभियानलाई प्राथमिकताका साथ अगाडी बढाईने

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ “मेक इन नेपाल–स्वदेशी” अभियानलाई प्राथमिकताका साथ अगाडी बढाई रहेको छ । आज परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको परिसंघका पदाधिकारीहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई उहाँहरुको कार्यकक्षमा भेट गरी “मेक इन नेपाल–स्वदेशी” अभियानका सम्बन्धमा छलफल गरेको छ ।