काठमाडौं । नेपाल शहरी शासन र पूर्वाधार योजना बिकासका लागि शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंक संचालन प्रबन्धक लाडा स्ट्रेलकोवाले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । चार वर्षे आयोजनामा विश्व बैंकले दिगो शहरी विकासलाई प्रवद्र्धन गर्न र कोभिड १९