काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आगामी मंसिर ११ र १२ गते काठमाडौँमा हुने भएकाे छ । आज शुक्रबार बसेकाे पदाधिकारी बैठकले सरकारसँग समन्वय गरी निर्वाचन मंसिरमा हुन लागेकाे हाे । काेराेनाकाे कारण गत चैत्रमा हुनुपर्ने साधारणसभा सर्दै आएकाे थियाे । सधारणसभाले महासंघको आगामी नेतृत्वकाे लागी निर्वाचन गर्नेछ। शुक्रबार